नेपाली भनाइहरु!

अलैचीको दानाहरु जस्तै भाग्य छ मेरो, सुगन्ध त्यति नै फैलियो जति म पिसिदै गएँ
-कपिल शर्मा 

असल शिक्षा त्यो हो जसले प्रश्न गर्न सिकाउँछ । खराव शिक्षा त्यो हो जसले उत्तर रट्न सिकाउँछ। 
-बुद्धिसागर

फूलको काम फुल्ने हो, फुलिरहन्छ । मेरो बासनाको 'मूल्याँकन' भएन भनेर कचकच गर्देन।-बुद्धिसागर

हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले
-महाकवि लक्ष्मीप्रसाद देवकोेटा


तिमी संसारमा जे परीवर्तन चाहन्छौ त्यहि भएर देखाऊ!
-माहात्मा गान्धी

सधैँ खुशी रहने भए, दुख:लाई कहिल्यै आफ्नो दैलो खट्खटाउन नदेउ!
-AZM

जीवनमा उच्च श्रेणि हासिल हर्न धन हैन मान्छे कमाउन आवश्यक छ!
-AZM

Comments

Popular posts from this blog

Nepali Baby Boy Names

Women cannot SPEAK